UNOES日ネ辞書日本語⇄ネパール語辞書

量る

1. 〔数量を〕 measure; गन्नु ; नाप्नु ;〔目方を〕 weigh; तौलनु ; जोख्नु ; नापतौल गर्नु ; वजन लिनु ;〔量ること〕 नाप ; नाप्ने काम ;

  • 自分の体重を計る

    आफूलाई तौलनु ; आफ्नो तौल (/ वजन) तौल्नु (/ जोख्नु)

  • はかりで体重を量った

    मैले तुलोमा वजन लिएँ ।

  • 彼は小包を量った

    उसले पार्सल तौल्यो (/ जोख्यो / नापतौल गऱ्यो) ।

  • あなたが量るその量りで量り出される

    तिमीहरू जुन नापले नाप्छौअरूले पनि तिमीहरूलाई त्यही नापले नाप्छन् ।