UNOES日ネ辞書日本語⇄ネパール語辞書

測る

1. measure; नाप्नु ;〔水深を〕 fathom; पानीको गहिराइको नाप गर्नु ; गहिराइ पत्ता लाउनु ;〔測らせる〕 नपाउनु ;〔測ること〕 नाप ; नापी ; नापी शाखा ; नपाइ ;

  • サイズを測る

    कद नाप्नु

  • 風の強さを測る

    हावाको शक्ति नाप्नु

  • 彼は中庭の前までの幅を測った

    तिनले भित्रको मूल–ढोकाको बाहिरपट्टिसम्म नापे ।