UNOES日ネ辞書日本語⇄ネパール語辞書

図る

1. 〔計画する〕 plan; आयोजना (/ योजना) बनाउनु ; योजना मिलाउनु ; आयोजना (/ इरादा) गर्नु ; तालिका बसाल्नु (/ बनाउनु) ; सोच्नु ;〔試みる〕 attempt; अभिप्राय गर्नु ; आँक्नु * 強引; दुस्साहस गर्नु * 軽率 / 向こう見ず; काम लगाउनु ;

  • 彼が図ったのならだれが打ち負かせるだろう

    उहाँले अभिप्राय गर्नुभएको छ भने कसले त्यसको खण्डन गर्नसक्छ

2. 〔取り計らう〕 मिलाउनु ; प्रबन्ध (/ योजना) मिलाउनु ; हुकुम गर्नु ;

3. 〔考える〕 सोच्नु ; ठान्नु ; चिताउनु ; राय (/ इच्छा / कल्पना) गर्नु ; बिचार्नु ; चाहनु ; थाहा पाउनु ;