UNOES 日本語・ネパール語辞典用例つき・無料

捌け

1. 〔排水〕 drainage; जल निकास ;

  • この流しは水の捌けがよい(悪い)

    यस सिंकको पानी राम्ररी जान्छ (जाँदैन) । ; यस सिंकको जल-निकास राम्रो छ (छैन) ।

2. 〔売れ行き〕 sale; बिक्री bik ・ kri ; व्यापार ; बेचबिखन bech ・ bikhan ;

  • あれは捌けのよい品だった

    त्यो सामान राम्ररी बिक्यो (बिकेन) । ; त्यस सामानको बिक्री राम्रो थियो (थिएन) ।