UNOES 日本語・ネパール語辞典用例つき・無料

捌け口

1. 〔水の〕 an outlet; ( पानीको) निकास (/ निर्गम द्वार) ;

2. 〔感情の〕 a vent; an outlet; भावनाको निकास ;

  • 怒りの捌け口を見いだす

    आफ्नो रिस पोख्ने बाटो (/ निकास) भेट्टाउनु

3. 〔商品の〕

  • 在庫品の捌け口をさがしている

    गोदाममा बाँकी रहेका सामान कसरी बिकाउने (/ बेच्ने) हामी सोच्दैछौं ।