吐き出す
1. 〔中の物を大量に〕
列車は駅で大勢の乗客を吐き出した
रेलले स्टेशनमा ठूलो भीड पारिदियो (/ थुकिदियो / उगेल्यो) ।
2. 〔心の中のものを〕 पोखाउनु ; उगेल्नु ;
怒りを吐き出す 字:「炭を吐き出す」
रिस पोख्नु (/ पोखाउनु) ; झोकिनु ; रिस विस्फोट गर्नु ; अँगार ओकल्नु *
何でも吐き出そう
म मनको सबै कुरा पोखिदिऊँ (/ झोकिदिऊँ) ।
言いたいことぜんぶ吐き出しちゃえ
भन्मुखमा आको सब भन् ।
何もかも自分の気持ちを吐き出したらどう
आफ्नो मनको कुरा सबै पोखाइदिए कसो होला
3. 〔不正利得を〕 disgorge; उगेल्नु ;
〔胃の中のものを〕 vomit; उगेल्नु ; ओकल्नु ; बान्ता गर्नु ; छाद्नु ; वाक्नु ; छाद्नु ;〔口の中のものを〕 spit out; थुक्नु ; मूखबाट निकाल्नु ; वाक्नु ;〔吐き出させる〕 vomit; belch; ओकलाउनु ; उगेलाउनु ;
子供がご飯を吐き出した
बच्चाले भात उगेल्यो (/ उकेल्यो / ओकल्यो / बाहिर निकाल्यो) ।
食べたものを吐き出した
खाएको चीज मैले ओकालेँ (/ वाकेँ / छादेँ / बान्ता गरेँ) ।
子供がご飯を吐き出した
बच्चाले भात उगेल्यो (/ उकेल्यो / ओकल्यो) ।
生温いので私は自分の口から君らを吐き出す
मनतातो भएकोलेनै मेरो मुखबाट तिमीहरूलाई मैले थुकिदिएँ ।