UNOES日ネ辞書日本語⇄ネパール語辞書

吐き気

1. 〔むかつき〕 nausea; वाकवाक / वाकवाकी ; थुइक्क ;

  • それを見て吐き気がした

    त्यो देखेर मलाई वाकवाक (/ दिगमिग) लाग्यो ।

  • その症状には体の痛み吐きけ嘔吐などがある

    यो रोग लाग्दा जीउ दुख्नेवाकवाक लाग्ने र बान्ता हुनेजस्ता लक्षणहरू देखिन्छ ।

連語
吐き気を催すような
  • 吐き気を催す臭い

    घिनलाग्दो (/ वीभत्स / बाकबाक लाग्ने) दुर्गन्ध

  • 吐き気を催す光景

    भयभीत (/ भयङ्कर) दृश्य

2. 〔不快感〕

  • 吐き気がする 〔見て聞いて〕~

    /लाई) घिन (/ घृणा) लाग्नु

  • その光景に吐き気を催した

    त्यो दृश्य देख्दा मलाई दिगमिग (/ घिन / घृणा) लाग्यो ।

  • 彼は君の癖に吐き気を催してたよ

    उसले तिम्रो बानी व्यवहारलाई थुः थुः गऱ्यो ।