UNOES日ネ辞書日本語⇄ネパール語辞書

はっきり

1. 〔他のものとまぎれない〕 clear; distinct; epxress; चोखा ; स्पष्ट ; प्रष्ट ; खुलासा ; टडकालै ; टडकारो ; सुबोघ ;कुकर ; विशद ; खुलस्त ; व्यक्त ; छर्लङ्ग ;

  • はっきりさせる

    खुलाउनु ; खोल्नु ; प्रस्ट्याउनु ; स्पष्ट (/ प्रकाश) पार्नु ; सफा (/ प्रकट / स्पष्ट) गर्नु ; औंल्याउनु ; जाहेर गर्नु

  • 明暗のはっきりしない写真

    अँध्यारो र उज्यालो अस्पष्ट भएको तस्विर ; धमिलो तस्विर

連語
はっきりした
  • はっきりした発音

    स्पष्ट (/ खुलस्त) उच्चारण ; शुद्ध बोली

  • はっきりした違い

    ठूलो भिन्नता

  • はっきりした声

    सुन्न सकिने स्वर

連語
はっきりと
  • もっとはっきりと言ってくれませんか

    अझ स्पष्ट गरी बोलिदिनुस् न । ; अझ सरल ढंगमा बोल्न सक्नुहुन्छ

  • 彼が正直だということははっきりと分かる

    ऊ इमानदार हो भन्ने प्रत्यक्ष (/ खुलस्त / छर्लङ्ग) देखिन्छ ।

  • 結果がはっきりと出ないかもしれない

    नतिजा स्पष्ट नआउन सक्छ ।

  • 名前ははっきりと書いてください

    नाम त सफासित (/ स्पष्टसित) लेख्नुस्। ; सबैले बुझिने गरि लेख्नुस न ।

  • 自分の目標がはっきりとした

    मेरो आफ्नो उद्देश्य के हो भनेर मैले थाहा पाएँ ।

  • 彼女ははっきりと断った

    उसले सोझै (/ ठाडै) इन्कार गरि ।

2. 〔物事 / 考えなどが明快な様子〕 clear; distinct; epxress; चोखा ; स्पष्ट ; प्रष्ट ; खुलासा ; टडकालै ; टटकालो ; सुबोघ ;कुकर ; विशद ; खुलस्त ; व्यक्त ; छर्लङ्ग ;

  • 彼ははっきり言わない

    ऊ कुरा चपाएर बोल्छस्पष्ट भन्दैन ।

  • 日付をはっきり教える

    ठीक मिति स्पष्ट भन्नु

連語
はっきりする
  • 優先順位をはっきりさせる

    प्राथमिकताहरू तय गर्नु

  • ととの違いをはっきりさせる

    र को भेद छुट्याउनु

  • 行くか行かないかはっきりさせてくださいよ

    जाने कि नजाने निधो दिनुस् (/ गर्नुस्) न ।

連語
はっきりした
  • はっきりした返事

    निश्चित (स्पष्ट / तोकिएको) जवाफ

  • はっきりしたことは知りません

    कुनै) ठेगान छैन ।

  • 何もはっきりしない ’

    केही ठेगान छैन ।

  • 仕事の目処がはっきりしない

    काम कहिले सिद्धिएला जस्तो छ । ; कामको टुंगो तोक्नै सकिरहेछैन ।

  • どうあれロヒトが元気であることははっきりしたけどね

    जे भए पनि रोहित कुशलै रहेछ भन्ने चाहिं पक्का भो ।

  • ただこれだけははっきりと言えるね友達といる方が楽しいってこと ’’

    यत्ति चाहिं किटेरै भन्न सक्छुसाथीहरूसित हुँदा नै मलाई रमाइलो लाग्छ ।

連語
はっきりと
  • はっきりと記憶している

    झल्झली सम्झनु

  • その日のことははっきりとは覚えていない

    मलाई त्यो दिनको कुरा ठ्याक्कै त आएन (/ याद भएन) । ; मैले त्यो दिनको कुरा त ठ्याक्कै सम्झिनँ ।

  • 気持ちは態度にはっきりと表れる

    मनसाय मनोवृत्तिबाट प्रस्टै देखिन्छ ।

  • 彼は自分の立場をはっきりと理解した

    उनले आफ्नो स्थान छर्लङ्गसित बुझे ।

  • 彼が緊張したのが表情からはっきりと読めた

    उसको अनुहारबाट डराएको प्रस्टसँग पढ्न सकें ।

  • 彼女ははっきりと断った

    उसले सोझै इन्कार गरी ।

  • 彼は物をはっきり言わない

    उनले कुरा स्पष्टसँग भन्दैनन् । ; कठिन भाषामा उनले भन्ने कुरा लुकाएका छन् ।

  • その問題についてだれもはっきりと意見を述べる者はいなかった しかしこのことははっきりと言えない

    त्यो समस्याको विषयमा कसैले अझ (कोट्याउन) मूख खोल्दैनथियो । ; त्यो समास्यालाई छुन (/ प्रस्तुत गर्न) कसैले आँट गरेन ।तथापियो किटेर भन्न सकिंदैन ।

  • ここにはっきりと説明されている

    यसमा छर्लङ्गै बताइएको छ ।

3. 〔頭などが確かな様子〕

  • 年はとっても頭ははっきりしている

    ऊ बुढो भए तापनि उसको दिमाग ठीक छ ।

  • 次第に意識がはっきりしてきた

    उसको होश विस्तारै फर्केर आयो (/ विस्तारै ठीक हुँदै गयो) ।

4. 〔 「 はっきりしない 」 の形で天気 / 病気などがよくない様子〕

  • 天気がはっきりしない

    मौसम सफा छैन । ; आकाश खुला (/ सफा) छैन ।

5. 〔遠慮のない様子〕 खुलमखुल्ला ;

  • 納得がいくようはっきりさせてやった

    मैले उसलाई सफाइ दिएँ ।

  • 何てはっきりした人だ!

    कस्तो खुल्ला (/ स्पष्ट) मान्छे कस्तो कुरा खुलाउने (/ प्रस्ट्याउने) मान्छे ।