UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. a box; बट्टा ; बाकस * ネ英; सन्दूक ;

  • マッチ箱

    सलाईबट्टा ; (/ सलाईको) दियासलाईको बट्टा

  • ビスケットの小さな箱

    बिस्कुटको पुरिया

  • 契約の箱

    वाचाको (/ करारको) सन्दुक

  • 箱の中には二枚の石の書き板のほかには何もなかった

    त्यस सन्दूकभित्र अरू केही थिएनकेवल ढुङ्गाका दुइवटा पाटीहरू ।

  • 彼は箱を押さえようと腕を伸ばした

    तिनले सन्दूक समात्न आफ्नो हात बढाए ।

  • 箱を運ぶためそのさおを箱の両側の輪に通しなさい

    सन्दूक बोक्नलाई ती डण्डाहरू सन्दूकका दुवैतिर भएको मुन्द्राहरूमा हाल्नू ।