運ぶ
1. 〔物事が進む〕 progress; make (good) progress; go (well)
すべて筋書きどおりに事が運んだ
सबै योजना गरिएझैं (/ गरिएअनुसार) पूरा हुँदै गयो ।
全て順調に運んだ
सबै काम बेरोकटोक गयो (/ पूरा भयो) ।
2. 〔事を進める〕
彼女はいつも自分に都合のよいように事を運ぶ
ऊ जहिल्यै पनि आफ्नो मनलागी कुरा ओसार्छे ।
3. 〔動かし進める〕
筆を運ぶ
ब्रूस सार्नु
足を運ぶ
जानु / आउनु ; सर्नु ; अघि बढ्नु
隣町に足を運ぶ
छिमेकी सहरमा सर्नु (/ जानु)
〔運搬する〕 carry; convey; ढुवाउनु ; ढुवानी (/ परिवहन) गर्नु ; ओसार्नु ; लाद्नु ;〔輸送する〕 transport; ओसार्नु ; लैजानु ; ओसारपसार गर्नु ; ढुवाउनु ;
荷物を運ぶ人 主に編み籠を頭で運ぶ人; ネ英; 〔高山の〕ネ英; は幾らか軽蔑的;
ज्यामी *पोर्टर *भरिया ; कुल्ली ;पोर्टर *उच्चाइमा जाने कामदार (/ भरिया) *भरियाहिमालको आधार शिविरभन्दा माथि भारी लैजाने ल्याउने भरिया
列車は荷物を載せて運ぶ
रेलले माल बोकेर (/ लादेर) लैजान्छ ।
人に荷物をトラックへ運ばせた
उसले कुल्ली (/ ज्यामी / भरिया) लगाएर ट्रकमा सामान लदायो (/ बोकायो) ।
私の荷物を運んで来て(行って)くれてありがとう
मेरो सामान ल्याइदिनुभयो (लगिदिनुभयो / पुऱ्याइदिनुभयो)धन्यवाद ।
運搬人が荷物を運んだ は幾度も往復する様子
भरियाहरूले सामान ओसारे (/ ओसारपसार गरे) । *ओसार्नु
カルカッタの地下鉄は毎日万人の乗客を運ぶ ’
कलकत्ताको भूमिगत रेलमार्गद्वारा दिनहुँ १७ लाख यात्रुहरू ओहरदोहर गर्न सक्छन् ।
風が窓から葉っぱをふわりと運んできた
हावाले झ्यालबाट पातहरू उडाएर लग्यो ।
支部事務所からの通信物や文書が我が家に運ばれた
शाखा कार्यालयबाट पत्र र साहित्यहरू हाम्रो घरसम्म पुऱ्याइयो ।
美しい歌声が風に運ばれ聞こえてきた
गीत गाउने सुरिलो आवाज हावामा बहेर आयो ।