UNOES日ネ辞書日本語⇄ネパール語辞書

吐く

1. 〔息などを出す〕

  • 息を吐く は「吸ったり吐いたり」;

    फुक्नु ; सास दिनु (/ निकाल्नु / फेर्नु) *फेर्नु मुखबाट हावा छौड्नु

  • 大きく息を吐く

    ठूलो सास निकाल्नु ; लामो सास फेर्नु

2. 〔胃の中のものを〕 throw up; vomit; ओकल्नु / ओकलिनु ; उगेल्नु / उकेलिनु ; वाक्नु ; बान्ता (/ उल्टी / वोमित) गर्नु ; छाद्नु ;〔口の中のものを〕 spit (out); spit; छाद्नु ; थुक्नु * 唾や唾を; खकार्नु * 喉の痰を「かあっ」と吐き出す行為;*人に向かって唾を吐くのは厳禁だが , それ以外は自然な行為となみされる。昨今は , 欧米の影響でこの行為を忌み嫌う人が現れだした;〔吐かせる〕 vomit; belch; ओकलाउनु ; उगेलाउनु ;

  • ぺっぺと吐いてばかりいる少年

    थुकुवा (/ थुकिरहने) केटो

  • 痰を吐く

    कफ ख्वाक्क खकार्नु

  • 血を吐く 〔吐血する〕 〔喀血する〕

    रगत छाद्नु (/ उकेल्नु) ;

  • 所かまわず唾を吐く

    जहाँ पनि (खकार) थुक्नु

  • 吐きそうだ

    मलाई वाकवाक (/ वाकवाकी / दिगमिग) लाग्यो ।

  • 食べたものを吐いてしまった

    खाएको चीज मैले ओकालेँ (/ वाकेँ / छादेँ / बान्ता गरेँ) ।

  • 子供がご飯を吐いた

    बच्चाले भात उगेल्यो (/ उकेल्यो / ओकल्यो) ।

  • 犬は吐いた物に戻る

    कुकुर आफ्नै बान्तामा फर्की आउँछ ।

  • 医者は薬を飲ませて胃の毒を吐かせた

    वैद्यले औषधी खुवाएर पेटको विकार छदाए ।

3. 〔内から外へ出す〕

  • 煙を吐く煙突

    धुवाँ छोड्ने चिम्नी

  • 火山が炎と煙を吐いていた

    ज्वालामुखी पहाडले आगो र धुवाँ छोड्दैथियो (/ उत्सर्जन गर्दैथियो) ।

4. 〔言う〕 भन्नु ; ओकल्नु ; पोख्नु ; खन्याउनु ; छाद्नु * 無理に;

  • 吐いてしまえ(白状してしまえ)

    ओकल् भन् भन् बक्

  • 自分の気持ちを吐き出す ’は誰かに吐かせる場合

    आफ्नेा मनको कुरा पोख्नु *पोखाउनु

  • 彼は本音を言わない

    ऊ कुरा चपाएर बोल्छस्पष्ट भन्दैन ।

  • 雑言を吐く

    निन्दा गर्नु ; रीसले बोल्नु

  • そろそろ本音を吐いたらどうだ

    अब सत्य कुरा छाद्नु पर्दैन र