嵌まる/填まる
1. 〔ぴったり入る〕 fit in; अड्कनु ; ठीक्का पस्नु ;
栓がぴたりと嵌まった
बिर्को ठ्याक्क मिल्यो ।
スカートのボタンが嵌まらない
जामाको टाँक (/ बटन) लाग्दैन ।
2. 〔~に落ち込む〕 अड्कनु / अड्किनु ; नचल्ने हुनु ;
借金に嵌まる
ऋण काढ्नु ; ऋणमा डुब्नु (/ जाकिनु)
泥に足が嵌った
हिलामा खुट्टो भासियो (/ दबियो / गाडियो) ।
泥沼には近付くなよ。嵌るからね ’
दलदलतिर नजाऊ भासिन्छ ।
足が穴にすっぽり嵌まった
खुट्टा खाल्टोमा ग्वाम्म जाकियो ।
3. 〔適する〕 ढाल्नु ; सुहाउनु ; याग्य हुनु ;
彼はその役によく嵌まっている
ऊ त्यो भुमिकाको लागि ठ्याक्क सुहाउँदोरहेछ (/ याग्य साबित भएको रहेछ) ।
それでは条件に嵌まらない
त्यो त सर्तमा पर्नेछैन । त्यो त सर्तनामाबमोजिम हुनेछैन ।
4. 〔類型的である〕 ढाल्नु ; ~ मा पक्राउ पर्नु ;
ネパールのシステムに嵌まる
नेपाली ढाँचामा ढाल्नु
5. 〔だまされる〕 ढाल्नु ; ~ मा पक्राउ पर्नु ; अतासिनु ;
人の言葉に嵌められる
अर्कोको बोलीमा फस्नु (/ खस्नु / धोखा खानु)
すりが警察の罠に嵌まった
चोर पुलिसको फेला (/ फन्दामा / पासोमा) पऱ्यो ।
陰謀に嵌められる
ऊ एउटा षड्यन्त्रमा (/ छलकपटमा / फन्दामा) पऱ्यो ।
彼は犯罪に嵌まった
ऊ अपराधमा पक्राउ पऱ्यो ।
6. 〔心を打ち込む / 意気込む〕 be infactuated (/ involved); रतिनु ; मुग्ध (/ लीन / मगन / तल्लीन / दत्तचित्त) हुनु ; व्यस्त हुनु ;
読書に嵌っている
उसलाई पढाइमा निक्कै रस बसेछ । ; उसलाई पढाइमा धेरै रुचि (/ आकर्षण) परेछ ।
金稼ぎに嵌っている
ऊ पैसा थुपार्नमै तल्लीन भएको छ ।