UNOES 日本語・ネパール語辞典用例つき・無料

羽目/破目

  • 結局はこの仕事を私がする羽目になった

    आखिरमा यो काम गर्ने टाँसो मलाई नै आइलाग्यो । ; आखिरमा यो काम गर्न मलाई बाध्यता भयौ ।

  • 彼はせっかくの地位を投げ出す羽目となった

    उसले बल्ल समातेको पद छोड्नु (/ त्याग्नु) पर्‍यो ।

  • 欠航が続いて三日も空港にいる羽目になった

    एकपछि अर्को फ्लाइट रद्द हुँदा म तीन दिनसम्म एयरपोर्टमै बस्नुपऱ्‍यो ।

連語
羽目を外す
  • 羽目を外さない 〔形容詞として〕

    ठिक्कको ; समतल

  • 此の時とばかり羽目を外した

    मौकामा चौका भनेर तिनीहरूले हल्ला गरे ।