鼻声
1. 〔鼻に掛かった声〕 a nasal voice; नाकेस्वर ; नाके आबाज ; नाकबाट आउने आबाज ;〔鼻に掛かった話し方〕 a (nasal) twang; नाकेबोली ; नाके आबाजको बोली ;〔泣き声〕 a whine; रोएको आबाज ;
彼女は鼻声で話す
ऊ नाकेबोलीमा (/ नाकेस्वरमा) बोल्छे ।
彼は話す時鼻声を出す
उहाँ बोल्दा नाकेस्वर (/ नाकबाट आवाज) निकाल्नुहुन्छ ।
彼は風邪をひいてひどい鼻声だった
रूघा लागेर उसको निक्कै नाके आवाज भएछ ।
2. 〔甘えた声〕
女は「あら,まだ行かないで」と鼻声を出した
स्वास्नीले नाकेस्वरमै "ल, अझ बस्नू न" भनिन् ।