UNOES日ネ辞書日本語⇄ネパール語辞書

離れる

1. 〔間隔があく〕 ~ बाट छुट्टिनु (/ अलग बस्नु) ; टाढाउनु ; जाइजानु ; पतित हुनु ; दूरी राख्नु ;〔離れていること〕 remoteness; distance; दूरता dura-taa / dur-taa ;

  • 離れられない仲

    अविभाज्य (/ छुट्ट्याउन नहुने) साथी

  • この子はどこへ行くにも私のそばを離れない ガムのようにぴったりと密着している様子

    यो केटो जहाँ जाँदा पनि मसँग लिसो लाग्छ । *

  • 私たちは危険から離れようとした

    हामी खतराबाट जोगिन (/ बाँच्न / पन्छन) खोज्यौं (/ कोसिस गऱ्यौं) ।

  • 私からお離れください。私は罪深い男です

    मबाट जाइजानुहोस्किनभने म पापी मानिस हुँ ।

連語
離れた
  • 離れた町

    टाढा(को) नगर

連語
離れて
  • 向こうに離れて遊びなさい

    परतिर (/ टाढातिर / उता वा त्यतातिर) गएर खेल ।

  • 周囲から少し離れてあなたとだけ話をしたい

    म अरूहरूबाट अलि हटेर (/ टाढै बसेर) तपाईसित कुरा गर्न चाहन्छु ।

  • 私から離れて歩いていった

    ऊ परपरै (/ टाढाबाट) हिँड्यो ।

  • 彼は他の人たちから少し離れて進んで行った

    उहाँ अरू मानिसहरूभन्दा अलि पर जानुभयो ।

2. 〔去る〕 leave; छोड्नु ; जानु ; विदा हुनु ; प्रस्थान गर्नु ; अलग्गिनु ;

  • 家を離れる

    घर छोड्नु

  • 私から離れ去れ

    मबाट दूर होओ

  • 彼は一人離れて山に祈りをしに登った

    उहाँ डाँडामा अलग्गै प्रार्थना गर्नलाई उक्लनुभयो ।

  • 親元を離れて都会に出た

    ऊ घरबाट छोडेर सहरतिर गयो ।

3. 〔分離する〕 separate; come apart; ~ बाट छुट्टिनु ; अलग बस्नु (/ हुनु) ; टाढाउनु ; जाइजानु ; पतित हुनु ;

  • カバンが手から離れた

    मेरो हातबाट झोला खुस्कियो (/ छोडियो / छुट्यो / उम्कयो) ।

  • 雌牛の手綱が手から離れた

    गाईको दाम्लो हातबाट छुट्यो (/ फुक्यो / छोडियो) ।

4. 〔関係がなくなる〕 ~ बाट छुट्टिनु ; अलग बस्नु (/ हुनु) ; टाढाउनु ; जाइजानु ; पतित हुनु ; बाटो बिराउनु ;

  • 離れて(いる)

    अलग ; टाढा ; भिन्न ; पर

  • 彼は職を離れた

    ऊ आफ्नो कामबाट छुट्टियो ।

  • その事業は私の手を離れている

    अहिले त्यो काम मेरो हातमा छैन ।

  • 両親は彼女を彼から離れさせようとした

    उनका बाबुआमाले उनलाई उसबाट पन्छाउन (/ अलग्याउन) खौजै ।

  • 彼は本から離れられなかった

    उसले पुस्तक छोड्न सकेन ।

  • 彼は友達皆から離れていた

    ऊ एक्लै (/ सबैबाट अलग्गै) बस्थ्यो । ; उसले साथी सबैलाई पन्छाउँथ्यो ।

  • 両親は彼女を彼から離させようとした

    उनका बाबुआमाले उनलाई उसबाट छुटयाउन (/ विच्छेद गर्न / विछोड गर्न) खोजे ।