UNOES 日本語・ネパール語辞典用例つき・無料

離れ技

1. 〔芸当〕 a stunt; चमत्कार ; जादु ; तमासा ;

  • 離れ技を演じる

    करामत गर्नु ; उड्दो चरो खसाल्नु

    *字:「飛ぶ鳥を落とす」

  • サッカーの試合で離れ業を披露した

    फुटबल खेलमा उनले चमत्कार (/ कमाल / जादु) देखाए ।

2. 〔大胆な行い〕

  • なかなかの離れ技だった

    त्यो त ठूलो साहसको काम भयो ।