鼻先
1. 〔鼻の先端〕 थुतुनो ; मुखको चुच्चो भाग ;
牛が鼻先を水に沈めた
गोरुले पानीमा थुतुनो (/ चोसो) डुबायो ।
彼の鼻先を殴ってやった
मैले उसको नाकमा घुस्सा हानें ।
2. 〔目前〕
鼻先で彼は時計を盗んだ
मेरै आँखाको सामुबाट उसले घडी चोऱ्यो ।
複合語
1. 〔鼻の先端〕 थुतुनो ; मुखको चुच्चो भाग ;
牛が鼻先を水に沈めた
गोरुले पानीमा थुतुनो (/ चोसो) डुबायो ।
彼の鼻先を殴ってやった
मैले उसको नाकमा घुस्सा हानें ।
2. 〔目前〕
鼻先で彼は時計を盗んだ
मेरै आँखाको सामुबाट उसले घडी चोऱ्यो ।