話/話し
1. 〔談話〕 a talk; कथन ; बात ; कुरा ; वचन ;〔会話〕 a conversation; कुरा ; कुराकानी ; भनाइ ; बयान ; वाद ; वार्तालाप ;〔話題 / 講義〕 a topic; विषय ; भाषण ;〔説明〕 explanation; वर्णन ; बयान ; चर्चा ;
生き生きとした話し 〔爽やかな〕〔鮮明な〕
स्वस्फूर्त (/ स्फूर्तिदायी) भाषण ;जीवन्त (/ प्रखर / प्रभावशाली) भाषण
効果的な話
प्रभावकारी प्रस्तुति
うそっぽい話
साँचै हुन नसक्ने जस्तो कुरा ; वास्तविक हुनै नसक्ने कुरा ; असम्भव जस्तो कुरा
基調をなす話
मुख्य विषयलाई जोड दिने भाषण
課長補佐からのお話し
सहायक प्रबन्धकको वक्तव्य
話の種
कुराकानीको विषय
話し言葉はなしことば(話し言葉)
⇒
話を始める
बोल्न थाल्नु ; भाषण शुरू गर्नु ; कुरा गर्न थाल्नु
話をやめる
कुराकानी सिध्याउनु (/ समपन गर्नु)
話をさえぎる
कुरा काट्नु
話を提供する
भाषण दिनु (/ प्रस्तुत गर्नु) ; प्रस्तुती गर्नु (/ दिनु)
話を曲げる
कुरा बटार्नु (/ घुमाउनु / मर्काउनु)
話が終わった
कुराकानी सिद्धियो ।
君と少し話ができるかな
तिमीसित केही कुरा गर्न सक्छु
マネージャーが君に少し話があるって
म्यानेजर तिमीसँग बात गर्न चाहन्छ ।
熱意は話の命だ
उत्साह भाषणको जीवन हो ।
それとこれとは話が別だろう
यो र त्यो त कुरै अर्को हो नि ।
この話しはどれも疲れる
यो सब कुराले मलाई थकाउँछ ।
その問題についての話はやめておきましょう ’「するまでもない」の慣用表現
त्यसबारे त कुरै नगरौं । *
有益なお話を有難うございました
लाभान्वित (/ लाभदायक) भाषणको लागि तपाईंलाई धन्यवाद ।
反応の良い聴衆で話に熱が入る
जीवन्त श्रोताहरूले आफ्नो भाषणलाई न्यानो बनाउन सक्छन् ।
「君に話があるんだ」「偶然だねえ僕も話しがあったんだ」 ’‘
“” “” “तिमीसित कुरा गर्नु छ ।” “कस्तो ठ्याक्क मिलेको । म पनि तपाईंसित कुरा गर्न खोजिरहेको थिएँ ।”
話の用意をして待っていなさい
भाषणको निम्ति तयार बस ।
それって彼らがその人と話をしに来るんだ
त्यो भनेकोतिनीहरू ऊसित कुरा गर्न आउँछन् ।
彼らは話をしながら上り坂を行った
उनीहरू बात (/ गफ) मार्दै उकालो लागे ।
この話しはひどいだれが聞いていられよう
यो वचन कठोर छको यो सुन्नसक्तछ र
昨日の残りから話を始めよう
हिजो जहाँ सिद्धयाएँ त्यहीँबाट कथा अघि बढाउँछु ।
さあどうしよう今日は話の割り当てがあるんだ
अब के गर्ने आज मेरो भाषण छ ।
彼女は彼の足下に座って彼の話を聴いていた
तिनी उहाँका पाउनेर बसेर उहाँको वचन सुन्दथिइन् ।
何で排斥とか何とかって話を持ち出すんだよ
तँलाई बहिष्कार–सहिष्कारको कुरा किन गर्नुपऱ्यो
あんなずる賢い奴の話なんてする気にもならない ’
त्यस्तो धूर्त स्यालको के कुरा गर्नु
話と実演の移行を滑らかにするため十分練習してください
भाषण र प्रदर्शनबीचको तालमेल मिलाउन राम्ररी तयारी गर्नुस् ।
素晴らしい話をする
मीठो वचन बोल्नु
実りある話をする
फलदायी वार्तालाप गर्नु
人を遠ざけて話をしたい
म अरूहरूबाट अलि टाढै बसेर तपाईंसित कुरा गर्न चाहन्छु । ; म तपाईंसँग गोप्य (/ गोप्यमा) कुरा गर्न चाहन्छु ।
夜が更けるまで積もる話をした
हामीले गर्न चाहेका कुराकानीहरू रातीसम्मै बसेर गऱ्यौं । ; हामीले गर्न चाहेका थुप्रै कुराहरू रातीसम्मै गऱ्यौं ।
2. 〔相談〕 consultation(s); सल्लाह ; परामर्श ;निर्देशन ;〔協議〕 a conference; परामर्श ; सभा ;〔交渉〕 negotiations; कुराकानी ; वार्ता ;
話をまとめる 〔縁談を〕
कुरा मिलाउनु ;विहे मिलाउनु
話がこじれて駄目になった
कुरो गोलमाल परेर टुङ्गियो ।
彼にその話を持ち掛けてみた
त्यो विषयमा मैले कुरा पुऱ्याएँ ।
話ばかりで一向にはかどらない
कुरा मात्र भएछ तर काम त केही भएछैन ।
息子のことで先生に話をした
मैले छोराकोबारेमा शिक्षकसँग सल्लाह लिएँ ।
その件につき彼と数回話をした
यस विषयमा मैले उहाँसँग कति पटक छलफल गरेँ ।
3. 〔物語〕 a story; a tale; कथा ; कहानी ;〔挿話〕 an episode; कथा(हरू) ; प्रकरण ;
作り話
दंत्यकथा; नीतिकथा
彼は自分の話しを長とする
々उसले आफ्नो लामो कहानी सुनाइदिन्छ ।
彼の話で心が痛む
उसको कथाले मेरो हृदयलाई विचूर्ण पार्छ ।
その話は全くの偽りだった
त्यो कहानी पूरा बनावट मात्र रहेछ ।
こういう話は話すたびに尾ひれがつくもんだ
प्रत्येक चोटि यस्ता कुराहरू बताइँदा बढाइचढाइ गरिन्छ ।
あなたのお母さんは寝る前に話しを聞かせてくれていましたか
तपाईंकी आमा सुत्नुभन्दा अघि कथा सुनाउनुहन्थ्यो
4. 〔うわさ〕 a rumor; गफ ; अगडमबगडम ;
話し好きな人 悪い意味合いが強い;
कुरौटे / कुरोट *धेरै बोल्ने
そういう話だそうですね
त्यस्तै पो रहेछ है ।
彼はカトマンズに戻ったと言う話だ
हल्ला के छ भने ऊ काठमाण्डू फर्क्यो ।
ケトキに細かい話しをさせたら一番だ ’
केतकी परी लाएर कुरा गर्न खप्पिस छे ।
5. 〔物事の道理〕
話のわかる人
कुरा बुझ्ने व्यक्ति ; विवेकी (/ सहनुभूति) व्यक्ति
彼は話の分かる人だ
मैले बताए पछि त उहाँले बुझिहाल्नुहुँन्छ ।