話し相手
someone to talk to; विचार आदानप्रदान गर्ने साथी ;〔相談役〕 an adviser; सल्लाहकार ;
子供の話し相手になってあげる
छोराछोरीको लागि विचार आदानप्रदान गर्ने साथी बन्दिनु
話し相手がいない(欲しい)
मलाई कुरा गर्नै साथी नै छैन (/ चाहिन्छ) ।
話し相手がいないのが自分の今までの一番の問題だ
कुरा गर्ने साथी नहुनु नै मेरो सबैभन्दा ठूलो समस्या भएको छ ।
親が模範,友人,話し相手,そして教師にならなくてはならない
आमाबाबु स्वयं उदाहरण, मित्र, विचार आदानप्रदान गर्ने साथी तथा शिक्षक बन्नुपर्छ ।