UNOES日ネ辞書日本語⇄ネパール語辞書

話し方

1. the way to talk; the way of speaking; बोली ; बोल्ने शैली ; बोलीवचन ; वाणी ; बात ; लबज labaj ;

  • 女らしい話し方

    नारीत्व (/ स्त्रीत्व) झल्किने बोली ; नारीलाई सुहाउने बोली

  • 心地好い話し方

    मिष्ट (/ मधुर / मीठो) वाणी (/ बोली)

  • 話し方により聴衆を生き生きとさせる ’

    आफ्नो प्रस्तुतिद्वारा आफ्नो श्रोताहरूलाई जीवन्त बनाउनु

  • そいつがどう言う話し方をするか君は知ってるだろう ’

    त्यसले कस्तो बात गर्छ सो त तिमीहरूलाई थाहै छ ।

  • 話し方でだれだか分かった

    मैले उसको बोल्ने शैलीबाट उसलाई चिनेँ ।

  • 夫と妻が自分の話し方に関してこの訓戒にどのように留意できるか考えてみましょう

    जिब्रो चलाउँदा श्रीमान्‌/श्रीमतीले यो सल्लाह कसरी प्रयोग गर्न सक्छन्‌विचार गर्नुहोस् ।