離す
1. 〔分離する〕 part, separate from~;〔離しておく〕 keep~from; ~ बाट अलग गर्नु ; तर्काउनु ; छोड्नु ;〔離し去る〕 पतित गर्नु ;
今手が離せない
अहिले त आँखा झिमिक्क गर्ने फुर्सद पनि छैन । ; अहिले त जति हात भए पनि नपुग्ने गरी व्यस्त भएको छु । ; अहिले त यति व्यस्त छु कि मेरो हात जति नै भए पनि पुग्दैन ।
船を押して岸から離した
किनारामा भएको आफ्नो डुङ्गालाई उसले धकेलेर किनारबाट पर पुऱ्यायो ।
ちょっと目を離すと彼らは仕事の手を抜こうとする
एकछिन हेरेन भने त उनीहरू काम छलिहाल्छन् । ; एकछिन हेराइ अन्तैतिर गए त उनीहरू अल्छी (/ लापरवाही) गरिहाल्छन् ।
奴は私を彼から離そうとする
उसले मलाई उहाँबाट टाढा (/ अलग / वञ्चित) गराउन (/ बनाउन) खोज्छ ।
2. 〔間を遠くする〕
マイクを少し離してください
माइकलाई अलि पर (/ दूर) गर्नुस् (/ सार्नुस् / राख्नुस्) ।