UNOES日ネ辞書日本語⇄ネパール語辞書

話す

1. 〔ものを言う〕 speak with~; ~ सित बोल्नु ; कुरा गर्नु ;〔しゃべる〕 talk to (/ with)~; ~ सित बोल्नु ; कुरा (/ बात) गर्नु (/ भन्नु) ; ~ लाई सम्बोधन गर्नु ;〔語る〕 tell; भेट्नु * 電話で; कुरा (/ बात) गर्नु ;〔講演する〕 give a talk; भाषण दिनु (/ प्रस्तुत गर्नु) ;〔話すこと〕 speaking; वाद ;〔話させる〕 बोलाउनु ; बोल्न लगाउनु ;

  • 話された事柄

    अभिव्यक्ति ; उक्त (/ अभिव्यक्त / भनिएको / व्यक्त गरिएको) कुरो

  • 素晴らしい話を話す

    मिठो वचन बोल्नु

  • 権威ある仕方で話す

    अधिकारपूर्वक बोल्नु

  • 犬は話せない

    कुकुर चाहिँ बोल्न सक्दैन ।

  • 私のオウムは話せる

    मेरो सुगाले (मान्छेको बोली) बोल्न सक्छ ।

  • 今話すから ’

    म) आउँदैछु । ; अब भन्छु ।

  • 赤子がようやく話し出した

    बालकको बोली बल्ल फुट्यो (/ खोल्यो) ।

  • うちの赤ん坊はだいぶ話せるようになった

    हाम्रो सानो छोरो धेरै बोल्न थालेको छ ।

  • 話してください は教師が生徒に向かって言うような場合; 解釈を求める場合

    भन्नुस् । *बोल्नुस्वर्णन गर्नुस् । *

  • 彼は私と一言も話さなかった

    ऊ मसँग एक वचन (/ शब्द) पनि बोलेन ।

  • 彼に集まりで問題について話させた

    मैले उनलाई सभामा समस्याहरूबारे बोलाएँ (/ बोल्न लगाएँ) ।

  • 君と少し話せるかな

    तिमीसित केही कुरा गर्न सक्छु

  • 妻と電話で話した

    श्रीमतीसँग फोनमा कुरा गरेँ ।

  • どうしてまず私に話さなかったんだ ’

    किन पहिल्यै नभनेको

  • マネージャーが君と少し話したいって

    म्यानेजर तिमीसँग बात गर्न चाहन्छ ।

  • 彼らは話しながら上り坂を行った

    उनीहरू बात (/ गफ) मार्दै उकालो लागे ।

  • 彼はたくさんの例え話しを使って話した

    उहाँले थुप्रै दृष्टान्तहरू चलाएर कुरा गर्नुभयो ।

  • あなたの経験を話してください

    तपाईंको आफ्नो अनुभवबारे बताउनुहोस् (/ भन्नुहोस्) ।

  • 彼はこう言って話した「~。」 ~言うと「話す」の使い分けに注意

    “” तिनले यसो भनेर कुरा गरे“।” *「」

  • 落ち着いた話し手は楽な気持ちで話す

    निर्धक्क वक्ता भनेको आरामसित भाषण दिने वक्ता हो ।

  • 彼は話す通りに行動する

    उहाँले आफू जो हुँ भन्नुहुन्छ त्यही हुनुहुन्छ र जे गर्छु भन्नुहुन्छ त्यो गर्नुहुन्छ ।

  • ビカシュさんと話したいんですが

    विकाशजीसँग भेट्नसक्छु

  • こういう話は話すたびに尾ひれがつくもんだ

    प्रत्येक चोटि यस्ता कुराहरू बताइँदा बढाइचढाइ गरिन्छ ।

  • 要点はゆっくりと話すべきだ

    मुख्य बुँदाहरूलाई विस्तारै (/ ढिलो गतिमा) प्रस्तुत गर्नुपर्ने हुन्छ ।

  • 事を分けて話せば彼らも容易に理解するだろう

    यदि तिमीले यसलाई तर्कसहित व्याख्या गर्छौ भने तिनीहरूले पनि सजिलै बुझ्ने छन् ।

  • 彼女は聞いたことを話さずにはいられい

    उनी सुनेका कुराहरूबारे नबोली रहनै (/ बस्नै) सक्दिनन् ।

  • 話そうとする事柄が受け入れやすくなるような雰囲気を作った

    प्रस्तुत गर्न लागेको कुरा स्वीकार्न सक्ने वातावरण सृजना गरेँ ।

2. 〔語り合う〕 कुरा (/ बात / गफ) गर्नु ;

  • 討論会で既に話された話題

    गोष्ठीमा पहिले कथित (/ वर्णित / उल्लिखित) विषय

  • 共通の関心事から話し始めた

    दुवै पक्ष सहमत हुने विषयहरूमा कुरा थालें ।

  • 彼らは音楽について話していた

    तिनीहरू संगीतको विषयमा कुरा गर्दैथिए ।

  • 彼と話したがらちがあかなかった

    तिनीसँग हामीले कुरा गरे तापनि केही भएन ।

  • 彼らは互いに穏やかに話せるようになった

    तिनीहरू आपसमा शान्तपूर्वक कुरा गर्नसक्ने भए ।

  • 場所を変えてゆっくり話しましょうか

    अन्त कतै जाऔं अनि यस विषयमा लामो कुरा गरौं न नि

  • 彼らは話しながら上り坂を行った

    उनीहरू बात (/ गफ) मार्दै उकालो लागे ।

  • 計画をやめるように娘に話してください

    योजना छोड्न के तपाईं मेरी छोरीसँग कुरा मिलाउन सक्नुहुन्न र

  • 彼は話せば分かる人だ

    मैले बताए पछि त उहाँले बुझिहाल्नुहुने छ ।

3. 〔(外国語などを)使う〕 बोल्नु ;

  • 地上で話されている様な言語

    々पृथ्वीमा बोलिने विभिन्न भाषा

  • 日本語を話すネパール人

    जापानी–भाषी नेपाली

  • 怪しげな日本語を話す

    टुटेफुटेको (/ अशुद्ध) जापानी बोल्नु

  • 彼はドイツ語を上手に話す

    तिनी जर्मनी भाषा राम्ररी बोल्छन् (/ तिनी जर्मन भाषा राम्ररी बोल्ने व्यक्ति हुन् ) ।