放つ
1. 〔解き放す〕 set~free; छोड्नु ;
犬を野に放つ
मैदानमा कुकुरलाई मुक्त रूपले छोड्नु
牧者たちが野で牛を放っている
गोठालाहरू चौरमा (/ चरनमा) गाई चराउँदै छन् ।
2. 〔飛ばす〕 हान्नु ; उडाउनु ; अफाल्नु ;
矢を放つ ~
तिर काँड हान्नु
大砲を放つ
तोप पट्काउनु
3. 〔光 / 熱などを発する〕 give off (/ out); emit; छोड्नु ; उत्सर्जन गर्नु ;
光を放つ 〔放射する〕
किरण छोड्नु ;किरण उत्सर्जन गर्नु
4. 〔火をつける〕 जलाउनु ;
5. 〔送り出す〕 पठाउनु ;
彼は村に手下のスパイを放っている
उसले गाउँमा आफ्नो चर छोडेको छ ।