販売
1. sale(s); selling; बिक्रीवितरण ; बिक्री ; किनबेच ; व्यापार ; व्यवसाय ;
目薬の販売
आँखामा लाउने गाजलको बिक्री
購入販売
खरिदबिक्री ••
券販売所
टिकट बिक्री काउण्टर
商品とサービスの販売ならびに提供方法
सामान तथा सेवाको विधि र प्रस्तुति
この地区の販売を持っています
मैले यहीँ जिल्लामा बिक्रीको जिम्मा लिएको छु ।
商品の販売が始まった
सामानको बिक्री शुरु भयो ।
町では灯油の販売が増えている
बजारमा मट्टीतेलको बिक्री (/ व्यापार / किनबेच) बढेको छ ।
連語
販売する
彼女の店には書籍や衣料や他にもたくさんの商品が販売されている
उसको पसलमा बिक्रीका लागि धेरै पुस्तकलुगाफाटा र यस्तै अरू थोकहरू छन् ।