UNOES日ネ辞書日本語⇄ネパール語辞書

半分

1. 〔 2 分の 1 〕 a half; आधा / आधी ; अर्धभाग ; आधा भाग (/ खण्ड / अंश) ;

  • 体半分

    अर्धाङ्ग ; आधा अङ्ग (/ शरीर)

  • 半分かじったバナナ

    आधी खाइसकेको केरा

  • 席を半分譲ること 敬意の恭しさの表れ

    अर्धासन *

  • 半分開いた〔形容詞として〕

    आधा उग्रेको ; थोरै खुलेको

  • 目を半分だけ開けて見る

    आधा दुलेको आँखाले हेर्नु ; तेस्रो हेर्नु

  • の半分はである

    पचासको आधी २५ हुन्छ ।

  • 子供たちの半分はここにいる

    आधी केटाहरू यहाँ छन् ।

  • 半分を二つ合わせて一つになる

    दुई आधाले एक हुन्छ ।

  • 半分が三つでだ

    ½तीन आधाले डेढ हुन्छ ।

  • 仕事の半分は終わった

    कामको आधा (/ आधी) सिद्धियो ।

  • ほぼ半分の仕事は終わらせた

    उसले आधाआधी (/ झन्डाझन्डै आधा) काम सिद्ध्यायो ।

  • コップに半分だけ入っている

    यो कप आधा मात्र भरिएको छ ।

  • 「コーヒーはどのように入れましょうか」「半分はミルクでお願いします」

    “” “” “कस्तो कफी मनपर्छ ” “दूध र कफी आधा आधा राखेको ।”

  • 彼は家を半分ずつ息子たちに譲った

    घरलाई दुई खण्ड (/ टुक्रा / भाग / अंश) पारी उनले छोराहरूलाई अंशबन्डा गरिदिए ।

  • あの本を半分ずつ出し合って買おう ’

    त्यो किताब किन्दा आधा आधा पैसा मिलाऔं ।

  • ある国では結婚の半分は離婚に終わっている

    केही देशमाविवाह गर्नेहरूमध्ये आधा जतिले अन्तमा गएर सम्बन्ध विच्छेद गर्छन् ।

  • 彼らの半分は生活の大きな変化を遂げ始めている

    तिनीहरूको आधा जत्ति त जीवनमा ठूलो वरिवर्तन पनि गर्दैछन् ।

  • 仕事を半分やり残して帰宅した

    उसले काम आधी छोडेर घर फर्क्यो ।

  • 私は半分も告げられていなかった

    मलाई आधा पनि सुनाएको रहेनछ । ; मैले आधा जति पनि सुन्न पाएको रहेनछ ।

  • 人に忠告するのは簡単だがそれを自分で半分も実践することは難しい

    अरूलाई उपदेश दिन कति सजिलो छ र त्यसको आधासम्म पनि आफूले पूरा गर्न कति गाह्रो छ

連語
半分の/半分に
  • 半分の分け前 収穫など; 〔それを受け取る人〕

    अधियारी / अँधिया *अधकटटी नाफा ;अँधिया / आँधियार

  • 半分の月〔半月〕

    अर्धचन्द्र

  • 半分に切られた

    अर्धकट्टी

  • すいかを半分に切る

    तरबुजालाई आधा(–आधा) पार्नु

  • 財産(利益)を半分に分けた

    तिनीहरूले धनसम्पत्तिलाई आधा गरे (/ पारे / बनाए) ।

  • 学校はうちから公園の半分の所だ

    मेरो विद्यालय मेरो घरबाट भने पार्कको बीचमा पर्छ ।

2. 〔半ば〕

  • 半分生のいも

    अधकल्चो (/ काँचो / कचिलो / आधा पाकेको) आलु

  • 半分真実

    अर्धसत्य

  • 半分だけ本当のことを言う

    अर्धसत्य कुराहरू गर्नु

  • この料理は半分生だ

    यो खाना आधा मात्र पाकेको रहेछ । ; यो खाना आपक्व (/ अधकल्चो / अर्धकाँचो / कचिलो) रहेछ ।

  • 半分やりかけの仕事が成し遂げられた

    अधुरो काम पूरा गरियो ।

  • 彼は来ると半分は期待している ’’

    ऊ आउँछ भनेर मैले केही मात्रामा आशा गरेको छु ।

  • 犬は半分死にかけていた

    कुकुर झन्डै मेरेको थियो ।

  • 彼は半分眠っていた

    उहाँ अर्धनिद्रामा पर्नुभएको थियो ।

  • 今日の割り当て分がやっと半分以上終わった

    बल्ल मेलो एकसरियो । ; बल्ल खटाइएको आजको काम आधाभन्दा बढी सिद्धियो ।