羽
1. 〔鳥の翼 / 昆虫の羽〕 a wing; पखेटो / पखेटा ; प्वाँख ; पक्ष ;
羽のある馬
वायुपङ्खी घोडा
鳥が羽を広げた(たたんだ / はばたいた)
चराले पखेटा फिँजायो (पल्टायो / फटफटायो) ।
鳥が羽をパタパタさせた
चराले पखेटा फटफट (/ फ्याटफ्याट) पाऱ्यो ।
鷲の羽が抜き取られたのを見た
चीलका पखेटाहरू उखेलिएको मैले हेरेँ ।
2. 〔羽毛〕 a feather; प्वाँख / पंख ; भुवा ;〔装飾用〕 a plume; प्वाँख ;〔総称〕 plumage; प्वाँख ;〔柔毛〕 down; भुवा ; केश ; प्वाँख ;
風に撒き散らされた羽
हावामा छरिएको प्वाँख
羽が抜ける
पखेटा उखेलिनु (/ उजाडिनु) ; केश मुढ्नु
それは羽のように軽い
त्यो भुवा झैं हलुङ्गो (/ हलुको) छ ।
3. 〔機械などの〕
飛行機の羽
विमानको पखेटा
扇風機の羽
पङ्खाको ब्लेड (/ दाँत)