UNOES日ネ辞書日本語⇄ネパール語辞書

繁栄

1. prosperity; संवृद्धि / समृद्धि ; फलीफाप ; शुभ shubha ; मङ्गल सान ; प्रगति ; फुर्तीफार्ती ;

  • 隣人の繁栄を見て恨めしくなった ’

    छिमेकीको समृद्धि (/ संवृद्धि / फुर्तीफार्ती) देखेर उसको मनमा ईर्ष्या (/ डाढ / द्वेष) जाग्यो ।

連語
繁栄する
  • 繁栄した

    उन्नतिशील ; संवृद्ध ; समृद्धशाली ; ऋद्ध

  • かつて繁栄していた都市も今は見る影もない

    यस्तै छ कुनै समय ठाँटिएर बसेको सहरको हालत

  • 彼の代に一家は繁栄した

    उसको घराना उसको युगमै सप्रियो (/ फलीफाप भयो) ।