UNOES 日本語・ネパール語辞典用例つき・無料

反映

1. 〔反射して映ること〕 a reflection; झल्को ; छाया ; प्रतिबिम्ब ;

連語
反映する
  • 白壁が日光を反映している

    सेतो भित्तामा घाम टल्केको (/ प्रतिविम्बित भएको) छ ।

  • ある装置は,衣服の下に隠したものも画像に反映させる

    कुनै-कुनै उपकरणले तपाईंले लुगाभित्र राख्नुभएको सबै कुरा देखाउँछ ।

2. 〔影響 / 本質などが外に表れること〕 a reflection; अप्रतिष्ठा ; बदनामी ;

  • 小説に反映されている町

    उपन्यासमा चित्रित (/ चित्रण गरिएको) सहर

  • 栄光を鏡のように反映させる

    ऐनाले जस्तै महिमा प्रतिबिम्बित गर्नु

  • 彼は偉大な父親の尊厳を完璧に反映した

    उनले आफ्नो महान बुबाको मर्यादा दुरुस्तै झल्काए ।

  • 人間の持つ社会的な性質は,言語に反映されている

    मानिस सामाजिक प्राणी हो भन्ने कुरा भाषाबाट प्रस्ट हुन्छ ।

  • 彼は自分の父親の人格を完全に反映していた

    उनले आफ्नो बुबाको व्यक्तित्व दुरुस्त प्रतिबिम्बित गर्थे ।