UNOES日ネ辞書日本語⇄ネパール語辞書

撥ねる

1. 〔先端を上げる〕

  • 先を撥ねた口ひげ 〔両端を下に曲げた〕

    चुच्चो उचालिएको जुङ्गा ;चुच्चो तल घुमाएको जुङ्गा

2. 〔はじき飛ばす〕

  • 自動車に撥ねられた

    ऊ गाडीबाटा किच्चियो ।

  • 彼女は車に撥ねられ死んだ

    ऊ गाडीबाट किचिएर मऱ्यो । ; गाडीले किचेर उसलाई मा्यो ।

  • 少年は車に撥ねられて即死した

    गाडीले किचेर केटो मरिहाल्यो ।

3. 〔除去する〕

  • 粗悪品を撥ねる

    नराम्रा सामान हटाउनु (/ निकाल्नु)

  • 試験で撥ねられた

    जाँचमा फेल भएर उसलाई हटाइदियो ।

4. 〔かすめ取る〕

  • 彼の儲けの上前を撥ねた

    उहाँले कमाएको नाफाबाट तिनीहरूले केही भाग हड्पे (/ लिए) ।