撥ね付ける/跳ね付ける
1. repulse; repell; लत्याउनु / लत्त्याउनु ; नकार्नु ; इन्कार गर्नु ; सफलतापूर्वक थाम्नु ;
他の人の助言(提言)を撥ね付ける
अर्काको सल्लाहलाई (प्रस्तावलाई) लत्याउनु ; अर्काको सल्लाहलाई (प्रस्तावलाई) हेला (/ उपेक्षा) गर्नु
敵の攻撃を撥ね付けた ’
हामीले शत्रुको आक्रमणलाई सफलतापूर्वक थाम्यौं ।
彼は友達になろうと言う僕の申し出を撥ね付けた
मेरो मित्रताको प्रस्ताव उसले अस्वीकार गऱ्यो ।
彼の要求をぴしゃりと撥ね付けた
मैले उसको मागलाई ठ्याम्मै तिरस्कार (/ इन्कार) गरेँ ।
思春期の子供がもっと自分のしたいようにさせてほしいと言うときそれをいつも撥ね付けてしまうような習慣は断ち切らなければならない
किशोरकिशोरीले अलिकता बढी स्वतन्त्रता माग्नासाथै उनीहरूलाई हरेक पटक नकार्ने बानी आमाबाबुले त्याग्नैपर्छ ।