UNOES 日本語・ネパール語辞典用例つき・無料

反逆

  • विद्रोह ; राजद्रोह *王への; देशद्रोह *国への; विश्वासघात *裏切り

  • 反逆に加わる

    विद्रोहमा सामेल हुनु

  • 長い間続いた反逆を抑える

    लामो समयदेखि चलिरहेको विद्रोहलाई मत्थर पार्नु

  • 反逆する 〔国家に〕〔権威に〕

    राजद्रोह गर्नु ;घोर) विद्रोह (/ विरोधी / क्रान्ति) गर्नु ; अलग गर्नु

  • 彼は反逆して王座に着いた

    तिनले विद्रोह गरेर सिंहासन हडपे ।

連語
反逆的