UNOES日ネ辞書日本語⇄ネパール語辞書

含羞む

1. be bashful; मस्कनु / मस्किनु ; संकोच (/ लाज / धक) मान्नु ;〔生まれつき内気である〕 be shy; लजाउनु / लज्जाउनु ; लाज मान्नु ; हिचकिचाउनु ; अनकनाउनु ; ~ लाई लाज लाग्नु ; अप्ठ्यारो पर्नु ;

  • 子供は私を見て含羞んで笑った

    बच्चा मलाई देखेर मस्कियो (/ मसक्क पऱ्यो) ।

  • 彼女は含羞んで顔を上げられなかった

    उसले संकोच (/ लाज / धक) मानेर टाउको उठाउन सकिन ।