UNOES日ネ辞書日本語⇄ネパール語辞書

繁盛

1. prosperity; फुर्तीफार्ती ; उन्नति ; प्रगति ; विकास ; सम्वृद्धि ; कल्याण kalyaaN ;

  • 隣人の繁盛を見て恨んだ ’

    छिमेकीको समृद्धि (/ प्रगति / फुर्तीफार्ती) देखेर उसको मनमा ईर्ष्या जाग्यो ।

連語
繁盛する
  • 繁盛した

    उन्नतिशील ; संवृद्ध ; समृद्धशाली ; ऋद्ध

  • 彼の商売は繁盛している

    उसको व्यापार राम्रो (/ उन्नति गर्दै / फस्ताउँदै) छ ।