判決
1. a judgment; a decision; न्याय ; (अदालतको) फैसला ; ठहर ; अदालती निर्णय (/ फैसला) ; अधिनिर्णय ; केस * ネ英;
偏った判決
एकतर्फी फैसला ; अन्याय
無期懲役の判決を受ける
जन्मकैदको (/ आजीवन कैदको) सजाय पाउनु (/ भोग्नु)
無(有)罪の判決を受けた
ऊ निर्दोषी (दोषी / अपराधी) ठहरियो ।
彼らはこの判決を聞いて沈黙した
यो फैसला सुनेर तिनीहरू मौन रहे ।
裁判所が判決をだらだらと先に延ばした
अदालतले मुद्दा लट्कायो (/ अलमल्यायो) ।
彼は判決に納得できず最高裁に上訴した
मुद्दाको फैसलामा चित्त नबुझेकाले उसले सर्वोच्च अदालतमा पुनरावेदन दियो ।
連語
判決する・判決を下す
最高裁判所は判例にならってその裁判で判決を下した
सर्वोच्च अदालतले पहिलेको नजिर हेरी त्यस मुद्दामा निर्णय दियो ।