反抗
1. resistance; opposition; defiance; disobedience; विरोध ; विद्रोह ; अनर्थ ; सामना ; विपरीत ;
~に反抗して ~~
विरुद्ध ; को विरुद्धमा
生まれつき持つ反抗する傾向
जन्मजातै लिएर आएको विद्रोही झुकाव
権威に反抗する
अख्तियारवालाको विरुद्धमा खड़ा हुने
かたくなに反抗する
घोर विद्रोह (/ विरोध) गर्नु
上司の命令に反抗する ’’
आफ्नो मालिकले दिएको आज्ञा उल्लङ्घन गर्नु
親にあからさまに反抗する
आफ्ना आमाबाबुको खुलेआम विद्रोह गर्नु
軍に反抗した
तिनीहरूले सेनाको विद्रोह गरे । ; तिनीहरू सेनाका विद्रोही भए ।
中学生の時はよく学校に反抗したものだ
माध्यमिक विद्यालय पढ्दा म प्रशासनलाई मान्दैनथेँ (/ अवज्ञा गर्थेँ) ।
王は自分に反抗する者は直ちに命を奪われるという恐れを抱かせた ’
राजाले तिनका शत्रुहरूलाई तुरुन्तै नाश गरिने डरको छाप मानिसहरूलाई लगाए ।
当時のインドで結婚しないでいるのは文化に反抗することでした
यो त मेरो लागि फलामको चिउरा चपाउनुसरह हुने थियो किनभने त्यतिबेला भारतमा अविवाहित बस्ने चलन थिएन ।
反抗的な学生
विद्रोही (/ विरोधी) विद्यार्थी
動いてやまない反抗的で不穏な分子
गञ्चलअशान्त र विरोधी पक्ष
教師は反抗的な生徒たちを教室から追い出しはしなかった ’
शिक्षकले विद्रोही विद्यार्थीहरूलाई कक्षाबाट बाहिर निकालेनन् ।
反抗の精神の背後にあるのは何か
विद्रोही आत्माको पछाडि के छ
少年は反抗の道へと唆された
किशोर विद्रोहको बाटोमा लगाइयो ।