UNOES 日本語・ネパール語辞典用例つき・無料

半面

1. 〔表面の半分〕

  • ここから顔の半面しか見えない

    यहाँबाट त मुखको एकातर्फ मात्र देखिन्छ ।

  • 半面だけ使わせてください

    हामी आधा भाग मात्र चलाऔं ।

2. 〔一面〕 एक भाग ;

  • 彼の言い分には半面の真理がある

    उसको भनाइमा एक प्रकारको सत्य छ ।

  • その説には半面の真理しかない

    त्यो सिद्धान्त अर्ध-सत्य मात्र हो ।

3. 〔一方〕

  • 彼女の話は面白いが,半面たわいもない

    उनको कुरा रमाइलो छ तर अर्कोतर्फ अर्थहीन पनि छ ।