UNOES日ネ辞書日本語⇄ネパール語辞書

反応

1. 〔化学変化〕 a reaction; असर ; प्रक्रिय ; अभिक्रिया ;

  • アルカリ性反応

    क्षारीय प्रतिक्रिया

  • 核反応

    आणविक प्रतिक्रिया

  • 反応を呼び覚ます

    फेरि सक्रिय बनाउनु

  • 化学反応が起きた

    रासायनिक प्रतिक्रियाहरू भए ।

  • これは老化の自然な反応だ

    यो बुढ्यौलीको स्वाभाविक प्रक्रिया हो ।

  • 病人に薬を飲ませた二日目に反応が見られた

    बिरामीलाई औषधी खुवाएको दुई दिनमा नै प्रतिक्रिया (/ प्रभाव / असर) देखियो ।

連語
反応する
  • この針は電流に敏感に反応する

    यो शियो बिजुलीले सजिलै (/ सूक्ष्मग्राही रूपले) असर खान्छ ।

2. 〔刺激によって起こる動き〕 a response; प्रतिक्रिया ;

  • 反応する

    प्रतिक्रिया (/ प्रक्रिय) गर्नु (/ देखाउनु) ; जनाउनु ;

慣用表現

〔手応え〕 response; प्रतिक्रिया ; प्रक्रिय ; प्रत्युत्तर ; उत्तर * サ。法; जवाफ * ウ。法;〔政治的〕 प्रतिगमन ; प्रवृत्ति ;

  • 機敏な反応

    छरितो प्रत्युत्तर

  • 人それぞれの異なる反応

    बेग्लाबेग्लै मानिसहरूको बेग्लाबेग्लै प्रतिक्रिया

  • 反応の良い聴衆のおかげで話に熱が入る

    जीवन्त (/ सक्रिय) श्रोतोहरूले आफ्नो भाषणलाई न्यानो बनाउन सक्छन् ।

  • 私が口を開くと彼が幾らかの反応を表した

    मैले बोल्दा उसले तत्काल प्रतिक्रिया जनायो ।

連語
反応する
  • 彼は君の講和に反応した

    उसले तिम्रो भाषणको प्रतिक्रिया दियो ।

  • 私がしゃべると彼はとりあえず反応した

    मैले बोल्दा उसले तत्काल प्रतिक्रिया जनायो ।

  • 彼の熱い話にも聴衆は反応しなかった

    उसको भावपूर्ण (/ जोशिलो) भाषणले पनि श्रोताहरूको मन छोएन (/ श्रोताहरू भावशून्य थिए) ।