反する
1. 〔反対である〕 विपरीत हुनु (/ जानु) ;
予想に反した結果となった
प्रतीक्षाविपरितको नतिजा भयो । ; नतिजा प्रतीक्षाको ठीक उल्टो भयो ।
彼が金持ちなのに反して私は貧乏だ
ऊ धनी छ तर अर्कोतिर म गरीब छु ।
2. 〔違反する〕 तोड्नु ; विपरीत (/ विरुद्धमा) हुनु (/ जानु) ; बाझिनु ; उल्लंघन (/ विपरीत) हुनु (/ गर्नु) ;
律法に反しない医療
नियम उल्लंघन नहुने उपचार ; नियमसित नबाझिने उपचार
原則に反する
सिद्धान्त तोड्नु ; सिद्धान्त विपरीत आचरणमा फस्नु
彼らは警察の命令に反して外出した
उनीहरू प्रहरीको आदेश तोडेर (/ भङ्ग गरेर / उल्लङ्घन गरेर) बाहिर निस्के ।