UNOES日ネ辞書日本語⇄ネパール語辞書

反芻

1. 〔動物の噛み返し〕 rumination; चर्वित चर्वण ; पागुर ; उगेरा / उग्राइ ; उग्राउने काम ;

  • 雌牛の反芻

    गाईको पागुर

連語
反芻する

2. 〔繰り返し考えること〕

  • 退屈な反芻

    चर्वित चर्वण ; वोरलाग्दो डोहोऱ्याइ

連語
反芻する
  • 私は彼が言ったことを何度も反芻してみた

    उनले भनेका कुरा मैले धेरै पटक कलाएँ (/ मनन गरेँ) ।

  • 彼女はその時の感激を反芻した

    उनले त्यतिबेलाको रोमांचलाई उग्राइन् ।