UNOES日ネ辞書日本語⇄ネパール語辞書

反対

1. 〔正反対〕 the opposite; the contrary; ठीक विपरित कुरा ; ठ्याक्कै उल्टो कुरा ;〔逆〕 the reverse; विपरीत ; विपक्ष ; विरुद्ध ; उल्टो ; बाधा ; ठ्याक्कै उल्टो कुरा ;

  • 白の反対は黒である

    “” “” सेतोको विपरीत (/ उल्टो) कालो हुन्छ ।

  • あの夫婦は性格が反対なので持ち合っている

    तिनीहरूबिच फरक (/ विपरित) व्यक्तित्व भए पनि तिनीहरू मिल्छन् (/ सुहाउँछन्) ।

連語
反対の
  • 反対の効果

    प्रतिकूल प्रभाव

  • 反対の意味

    अनर्थ ; उल्टो अर्थ लाग्ने शबद ; विपरीतार्थ

  • 反対の提案

    प्रतिकूल प्रस्ताव

  • 反対の証言

    प्रतिकूल साक्षी

  • 反対の動き

    उल्टाचाल ; विपरित चाल

  • 反対の順番で

    अन्तदेखि शुरुतिर ; विपरीत क्रममा

連語
反対に
  • その正反対に

    यसको ठीक विपरीत (/ उल्टा)

  • その反対に

    त्यसको ठीक विपरित

  • 靴を右左反対にはく

    जुत्ता दायाँ–बायाँ (/ उल्टो) लाउनु

  • 時計と反対回りに

    वामावर्त ; घडी उल्टो

連語
反対側
  • 地球の反対側

    संसारको पल्लो छेउ ; पृथ्वीको अर्को कुनामा

連語
反対側の
  • 道の反対側の家

    々 सडकपारिका घरहरू

連語
反対側に
  • 川の反対側に行った

    ऊ नदीको पारि (/ पार / पल्लोपट्टि / अर्कोतिर) गयो ।

  • 川の反対側にチャウタラがある

    नदीको पारमा (/ पारिको किनारमा) चौतारो छ ।

2. 〔逆らうこと〕 opposition; विरोध ; प्रतिकूलता ;〔異議〕 an objection; contradiction; खण्डन ; असमती ; जिरह ;

  • 強い反対

    घोर (/ भयांकर) विरोध

  • 反対グループ

    विरोध (/ प्रतिकुल / विपरीत / विपक्षीय / विरुद्धको) समूह

  • 反対が和らぐ

    विरोध कम (/ हलुका) हुनु

  • 何が何でも反対だ

    जसरी भए पनि म असहमत छु ।

  • その件については何の反対もない

    त्यो विषयमा मेरो कुनै आपत्ति छैन ।

連語
反対の
  • 反対の証言

    प्रतिकूल साक्षी

連語
反対に
  • 反対に証拠がない

    विरुद्धमा कुनै प्रमाण छैन ।

連語
反対する
  • 政府に反対して

    सरकारविरुद्ध ; सरकारको विरुद्धमा (/ विपरीत)

  • 彼らは無知ゆえに反対している

    तिनीहरूले अज्ञानताको कारण हाम्रो विरोध गर्दैछन् ।

  • 彼はわたしの目的に反対しようとした

    उसले मेरो उद्देश्य विफल बनाउने प्रयास गऱ्यो ।

  • 決定に反対して彼らは「えっ」すらも言わなかった

    तिर्णयको विरुद्धमा तिनीहरू "चुँ (/ चुक्क / चुइँक्क)" सम्म पनि गरेनन् ।

連語
反対意見
  • 何か反対意見がありますか

    केहि असहमत धारणा छ