UNOES日ネ辞書日本語⇄ネパール語辞書

犯罪

1. a crime; an offense; अपराध ; अपराध–कर्म ; अत्याचार ; पाप ; कसूर ; दुष्कर्म ; कुकर्म ; दुराचार ;

  • 重犯罪

    खुनखराबी ; हत्या र अपराध

  • 軽犯罪

    दुराचार ; बिजाइ ; कसुर

  • 少年犯罪

    नाबालकद्वारा गरिएको अपराध ; तरुण अपराध

  • 意図的な犯罪

    आशय–अपराध

  • あからさまな犯罪

    घोर अपराध

  • 無犯罪証明

    निरपराधको (/ बेकसुर / अपराध गरिएको छैन भन्ने) प्रमाण

  • 重犯罪上昇率

    हत्याको बढ्दो दर

  • 犯罪を犯す

    अपराध गर्नु

  • 飢えが犯罪を生む

    भोकले अपराध जन्माउँछ ।

  • 彼らをだますなんて犯罪だ

    उनीहरूलाई ठग्नु भनेको अपराध (/ पाप) हो ।

  • 君の才能を無駄にするなんて犯罪だよ

    तिम्रो यो खुबीलाई खेर फाल्नु त पापै हो ।

  • 犯罪のない世界はすぐそこだ

    अपराधरहित संसार नजिकै छ