UNOES日ネ辞書日本語⇄ネパール語辞書

発表

1. an announcement; घोषणा ; घोष ; प्रचार ; विमोचन ;

  • 年次発表

    वासिल बाँकी

  • 新しい取り決めの発表

    नयाँ प्रबन्धको घोषणा

  • 集まりは発表どおり時から始まります

    अघि नै घोषणा भएझैं (/ गरिएझैं) सभा १० बजे सुरु हुनेछ ।

連語
発表する
  • 婚約を発表する

    को मगनी भएको घोषणा गर्नु

  • ~と言う主題の本が発表された ~

    “” शीर्षकको पुस्तकको विमोचन गरियो ।

  • その完全版が発表された

    त्यसको पूर्ण संस्करण विमोचन गरियो ।

  • 新たに発表されたまた特別な資料をご覧ください

    नयाँ पोस्ट गरिएका र विशेष सामग्रीहरू हेर्नुहोस् ।

連語
発表者
複合語