腹が立つ
君には本当に腹が立つ
तिमीले गर्दा मलाई कति रिस उठ्छ (/ कति क्रोध उत्पन्न हुन्छ) ।
きついことを言われて腹が立った
कसैको चित्त दुख्ने बोलीले गर्दा मलाई रीस उठ्यो ।
僕たち家族に奴がしたことを思い出す度に腹が立つよ
त्यसले हाम्रो परिवारलाई गरेको कुरा सम्झिंदा त कन्सिरी तातेर आउँछ ।