払い
1. 〔支払い〕 a payment; भुक्तानी (/ चुक्ती / चुक्ती) * 全額決済; भुक्तान ;〔勘定〕 an account; पैसाको हिसाब ;〔清算〕 a settlement; ऋण तिर्ने काम ;
うちの会社は払いが良い
मेरो कम्पनीले राम्रो वेतन दिन्छ ।
現金払い
नगद (/ पैसा) दिने (/ तिर्ने) काम
前払い
वैनावट्टा ; अघिबाट तिर्ने काम
後払い
पछि तिर्ने काम
後払いで結構です
पछि दिए (/ तिरे) हुन्छ ।
2. 〔取り除くこと〕 हटाउने काम ;
煙突のすす払い
चिम्नी भित्र सफाइ