UNOES 日本語・ネパール語辞典用例つき・無料

払い込む

pay in; भक्ताउनु ; पैसा पठाउनु ;

  • この金額を彼の口座に払い込んでください

    यो रकम उसको खातामा पठाउनुस् (/ हाल्नुस्) ।

  • 今すぐに敷金を払い込んでください

    निक्षेप रकम तुरुन्तै भुक्तानी गर्नुस् (/ चुकाउनुस्) ।