波瀾万丈
彼は波瀾万丈の生涯を終えた
उसको तुफानी (/ तुफान जस्तो) जीवन समाप्त भयो ।
人生は波瀾万丈だ
जीवनमा घामछाया (/ दु:खसुख) भइरहन्छ ।
彼の人生には波瀾万丈だった
उनको जीवनमा धेरै उतारचढाब (/ उत्थानपतन) आए ।
彼は波瀾万丈の生涯を終えた
उसको तुफानी (/ तुफान जस्तो) जीवन समाप्त भयो ।
人生は波瀾万丈だ
जीवनमा घामछाया (/ दु:खसुख) भइरहन्छ ।
彼の人生には波瀾万丈だった
उनको जीवनमा धेरै उतारचढाब (/ उत्थानपतन) आए ।