腹を空かせる
be hungry; भोक लाग्नु ; भोकाउनु ; भोकै राख्नु ; भोक–भोकै हुनु ; भोकैमा बस्नु ;
家では子供たちが腹を空かせている
घरमा बालबच्चा (/ छोराछोरी) भोकै (/ भोकाएका) छन् ।
彼らは腹を空かせなかった
तिनीहरू भोकाएनन् ।
世界中では約8億以上に人たちが腹を空かせたまま寝る
विश्वमा लगभग ८०,००,००,००० मानिसहरू प्रायजसो भोक–भोकै सुत्छन् ।