晴らす
1.
疑問を晴らす ’~
को सन्देह दूर गर्नु ; शंका हटाउनु
昔の恨みを晴らす
इबीको (/ पुरानो रीसको) बदला लिनु ; पुरानो ईर्ष्या (/ रिस / वैरी) फैर्नु
収賄容疑を晴らす
भ्रष्टाचारको अभियोगबाट चोख्याउनु
何としてもこの疑いを晴らしたい
जस्तो भए पनि ममाथि लागेको दोषलाई सफा पार्नु चाहन्छु ।
太陽が雲を晴らした
घामले बादललाई दूर गऱ्यो ।