払う
1. 〔じゃまなものを取り除く〕 हटाउनु ;
ほこりを払う 〔掃いて〕
धूलो झार्नु (/ टकटक्याउनु) ;झार्नु ; कुचो लगाउनु (/ बढार्नु)
上着のちりをブラシで払う
बुरूस लाएर कोट सफा गर्नु
襟のふけを払う
कठालोमा जमेको चाया टकटकाउनु (/ हटाउनु)
ズボンのどろを払った
मैले पेंन्ट टकटक्याएँ ।
涙を払おうとして目をぱちぱちさせた
आँसु पुछ्न उनीले आँखा झिम्क्याइन् (/ झिमझिम गरिन्) ।
2. 〔横に勢いよく動かす〕
敵の切っ先を払った
उसले शत्रूको तरवार हिर्काएर हटायो ।
3. 〔売却する〕
古い家具を払う
पुरानो फर्नीचर बेच्नु
4. 〔立ち退く〕
下宿を払う
कोठा खाली बनाउनु
5. 〔支払う〕 pay; तिर्नु ; भुक्तानी (/ चुक्ती / खर्च) गर्नु ; दिनु ;〔誰かに払わせる〕 make ~ pay; ~ लाई तिराउनु ; मुड्नु ;
払う人 〔払われる人〕
बुझाउने ; तिर्ने (/ भुक्तानी गर्ने) व्यक्ति ;पैसा पाउने व्यक्ति ; भुक्तानी पाउने व्यक्ति
ホテルに連れ込み友達に払わせた
उनीहरूले होटलमा लगेर साथीलाई मुडे (/ धुते / तिर्न बाध्य पारे) ।
あの本にいくら払いましたか
त्यो किताबको लागि कति तिर्नुभयो
6. 〔注意 / 関心などを向ける〕
多大の犠牲を払う
ठूल्ठूला त्यागहरू गर्नु
互いに愛と敬意を払う
एकअर्कालाई माया अनि आदर गर्नु
どれほどの努力を払うべきだろう
कत्तिको प्रयास मैले गर्नुपर्छ होला