腫れ物
1. a swelling; ( रातो) डाबर ; (सुन्निएको) फोको ; सुज ; पिलो ;〔腫瘍〕 a tumor; कर्कटिका ; गाँठो ; डल्लो ; गिर्खो * 出来物;〔根太〕 a boil; फोको ; खटिरो ; पीलो ; विस्फोट ;
悪性の腫れ物
घातक गाँठो (/ कर्कटिका)
腫れ物がひいた
गाँठो (/ सुज) गयो ।
彼らはイチジクの菓子を作って腫れ物に当てた
तिनीहरूले नेभाराको लेप बनाएर पीलोमा लगाइदिए ।
首に小さな腫れ物ができた
घाँटीमा खटिरा (/ गिर्खा) उब्जियो (/ उछ्रियो) ।